×

Our Blogs And News

BLOG & NEWS

Apr 3, 2023

Read More

Mar 12, 2023

Read More

Feb 24, 2023

Read More

Jan 21, 2023

Read More

Jan 21, 2023

Read More

Nov 25, 2022

शैक्षिक वर्ष २०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एस‍,इ,इ मा समावेश हुनका लागी आवेदन फाराम भर्ने भराउने सम्बन्धि सूचना ।  

Read More

Oct 20, 2022

Read More

Sep 14, 2022

शैक्षिक सत्र २०७९।०८० मा डिप्लाेमा  तह पशु विज्ञान विषयकाे प्रवेश परीक्षा आवेदन  फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

CTEVT बाट सम्बन्ध प्राप्त स्वच्छ, स्वस्थ रमणिय वातावरण  भऐकाे अध्ययन कार्य सँगै आयमुलक कार्यकाे अवसर प्रदान गर्ने श्री स्याउरी  भूमे माध्यमिक विध्यालय शिवपुरी ४, नुवाकाेटमा शैक्षिक वर्ष २०७९।८० काे लागि कृषि ( भेटेरीनरी ) पशु विज्ञान विषयकाे ३ वर्षे डिप्लाेमा प्रथम वर्ष प्रथम खन्डकाे लागी भर्ना खुल्याे । यही मिति २०७९ असाेज ५  गते सम्म म्याद थप भएकाे हुँदा पशु विज्ञान अध्ययन गर्न चाहने ,SEE  उत्तीर्ण गरी बस्नु भएका विध्यार्थीहरूले तुरुन्त सम्पर्क गर्नुहुन सूचित गरिन्छ । 

शौक्षिक याेग्यता 

SEE परीक्षामा 1.6 GPA ल्याएकाे हुनुपर्ने , Pre-Diploma काे हकमा कुल 68.33% प्रतिशत ल्याएको हुनुपर्ने ।

आवश्यक कागजात

  • नागरीकता वा जन्मदर्ता प्रमानपत्रको प्रतिलिपी
  • तोकिएकाे शौक्षिक याेग्यता  प्रमानपत्रको प्रतिलिपी
  • प्रवेश परीक्षा शुल्क रु १५०० ( एक हजार पाँच सय)

थप जानकारीको लागि

सम्पर्क नम्बर 9841713397,  9818653280,   9851188633

Read More